News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङलाई पक्राउ गरिएको छ।
- इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
- प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
२९ चैत, उदयपुर । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट भरूवा २ थान बन्दुकसहित २ जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4