+
+
Shares

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेक अनादर मुद्दाका फरार दुई प्रतिवादी पूर्णबहादुर डिम्डुङ र सलिजा कान्दङवालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
  • मकवानपुर जिल्ला अदालतको २०८१ माघ १३ गतेको फैसलाले उनीहरूलाई दुई वर्ष कैद सजाय ठहर गरेको थियो।
  • प्रहरी टोलीले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

२३ वैशाख, काठमाडौं । चेक अनादर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका ४७ वर्षीय पूर्णबहादुर डिम्डुङ र तेह्रथुमको फिदिम नगरपालिका–४ का ५८ वर्षीया सलिजा कान्दङवा छन् ।

जिल्ला अदालत मकवानपुरको २०८१ माघ १३ गतेको फैसलाले उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?