+
+
Shares

गतिशील सहकारीका अध्यक्ष ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:१९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई इमाडोलबाट पक्राउ गरिएको छ।
  • पाठकमाथि बचतकर्ताको रकम अपचलन गरेको आरोप छ।
  • जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ।

८ वैशाख, काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?