८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, उनीहरूबीच मंगलबार दिउँसो मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।
‘चुनावपछिको पहिलो भेट हो । समसामयिक विषयमा छलफल भएको हो,’ दाहालले भनिन् ।
भेटवार्तामा सामान्य कुराकानी मात्रै भएको बताइएको छ ।
‘ चुनावपछिको परिस्थितिको विश्लेषण र राजनीतिक विषयमा कुराकानी मात्रै भएको हो । कुनै निश्चित छलफल भएको छैन,’ स्रोतले भन्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4