+
+
Shares

सुकुमवासी बस्ती खटिएका प्रहरीलाई पानी बाँड्दै नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १२ वैशाखबाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालिएको छ।
  • थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको छ।
  • सरकारले बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेको छ र प्रहरी टोलीले पानी वितरण गरिरहेको छ।

१२ वैशाख, काठमाडौं । सरकारले आज (शनिबार) बाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन थालेको छ ।

बिहानैबाट थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो ।

बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएको छ । यसैबीच सुरक्षामा खटिएका महानगर प्रहरीको टोलीले बस्ती बाहिर सडकमा रहेकाहरूलाई पानी वितरण गरिरहेको छ ।

विशेषगरी स्थानान्तरणको काममा खटिएका प्रहरीहरूलाई नगर प्रहरीले पानी वितरण गरिरहेको छ ।

सोही क्षेत्र वरपर रहेका सुकुमवासी बस्तीका स्थानीय र अन्यलाई पनि पानी वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?