+

छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता

२०८३ वैशाख  १३ गते ८:०८ २०८३ वैशाख १३ गते ८:०८

समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो । नेपालले आजै समूह ‘ए’ को उपविजेता श्रीलंकासँग खेल्ने छ ।

छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले चीनको सान्या शहरमा जारी एशियन बिच कबड्डी प्रतियोगितामा बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूह बी को पहिलो स्थान पक्का गरेको छ।
  • नेपालले समूह बी का तीनवटै खेल जितेर समूह विजेता बनेको छ र आज समूह ए को उपविजेता श्रीलंकासँग खेल्नेछ।
  • समूह बी को अंक तालिकामा नेपाल ६ अंकसहित पहिलो, बंगलादेश ४ र थाइल्याण्ड २ अंकसहित तेस्रो स्थानमा रहेको छ।

१३ वैशाख, काठमाडौं । चीनको सान्या शहरमा आयोजना भइरहेको एशियन बिच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई ३८–३६ ले पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ ।

समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो ।

नेपालले आजै समूह ए को उपविजेता श्रीलंकासँग खेल्नेछ । समूह एको विजेता भने भारत छ ।

समूह बीको अंक तालिकाको पहिलो स्थानमा रहेको नेपालसँग ६ अंक छ । उपविजेता बंगलादेशको ४ र तेस्रो स्थानमा रहेको थाइल्याण्डसँग २ अंक छ ।

छैटौं एसियन बिच गेम्स महिला कबड्डी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय