+
+
Shares

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय

सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत गर्ने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई व्यापारिक कारोबार गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
  • यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने पनि जानकारी दिइएको छ।

१४ वैशाख, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?