+
+
Shares

उपसभामुख रुबीकुमारी ठाकुर बिरामी, अस्पताल भर्ना

उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १४:२०

१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार(आज) बिरामी भएर किस्ट अस्पतालमा भर्ना भएकी हुन् ।

उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?