News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार मध्यान्ह साढे १२ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ।
१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
रास्वपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो ।
सचिवालयको बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4