+
+
Shares

रास्वपाको सचिवालय बैठक सुरु

रास्वपाको सचिवालय बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाको सचिवालय बैठक २० वैशाखमा केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ भने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

२० वैशाख, काठमाडौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?