News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे सानेपाको केन्द्रीय कार्यालयमा बस्नेछ।
- बैठकमा पार्टीका विभिन्न एजेण्डा र समसामयिक विषयमा छलफल गर्ने तयारी छ।
- कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको जानकारी दिनुभयो।
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकमा पार्टीका विभिन्न एजेण्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ । महामन्त्री गुरुराज घिमिरेले भने ११ बजे सानेपामा बसेर कार्यसम्पादन समिति बैठकका एजेन्डा तय गरिने जानकारी दिए ।
कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4