+
+
Shares

संविधान संशोधन बहसपत्र कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

रासस रासस
२०८३ वैशाख २३ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरूसँग परामर्श गर्दैछ।
  • कार्यदलको संयोजक असिम शाह र सदस्य सचिव लीलाधर सुवेदीले सुझाव सङ्कलन गर्ने जानकारी दिएका छन्।
  • परामर्श प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुनेछ।

२३ वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो तीन बजेदेखि पाँच बजेसम्म उक्त परामर्श गर्न लागेको हो ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव  सङ्कलन गरिने जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?