+
+
Shares

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल सर्वसम्मत रुपमा चयन भएका छन्।
  • निर्वाचन समितिले विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव र निर्मल रेग्मी कोषाध्यक्ष चयन गरेको छ।
  • कार्यसमितिमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन सदस्य चयन भएका छन्।

२६ वैशाख, काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल चयन भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार, सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो ।

कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, गणेश प्रसाद सापकोटा, खडानन्द पाण्डे र विजय महर्जन चयन भएका छन् ।

केमसानले नेपालमा रसायन तथा मेडिकल सामग्री आपूर्तिसँग सम्बन्धित व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक समन्वय तथा नीतिगत पहलमा सक्रिय भूमिका खेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?