News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ।
- संसदीय सुनुवाइ समितिले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो।
- उजुरी भोलि मंगलबार खोल्ने तयारी छ।
३ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेको छ ।
यी उजुरी भोलि मंगलबार खोल्ने तयारी छ ।
गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4