+
+
Shares

पूर्वाधार निर्माणमा मिसन मोड, सनसेट कानुन ल्याइने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिन नीति तथा कार्यक्रममा समेटिएको 'मिसन मोड' मोडल घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सनसेट कानून ल्याउने र इन्धन तथा बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने बताउनुभयो ।
  • शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने घोषणा समेत अर्थमन्त्री वाग्लेले गर्नुभयो ।

१५ जेठ, काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।

इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरे ।

शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?