News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले 'भिजन काठमाडौं–२०४०' को दीर्घकालीन एकीकृत योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बससहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने बताउनुभयो ।
- सरकारले पोखराको सार्वजनिक यातायातलाई विद्युतीय बसले विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ ।
१५ जेठ, काठमाडौं । सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
सो क्रममा अण्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत, खुला क्षेत्र विकाससहितका योजना एकीकृत रुपमा गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालनको योजनासहित स्मार्ट अर्बन मोवालिटी सुरु गरिने भएको छ ।
पोखरामा विद्युतीय बसले सार्वजनिक यातायात विस्थापित गरिने घोषणा समेत उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4