+
+
Shares

नेपाल औषधि लिमिटेडको क्षमता बढाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता विस्तार गर्ने भएको छ ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल औषधि लिमिटेडको क्षमता बढाउने जानकारी दिनुभयो ।
  • सरकारले निःशुल्क वितरण गर्नेमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी सो लिमिटेडको क्षमता विस्तार गरिनेछ ।

१५ जेठ, काठमाडौं ।  सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे व्यवस्था गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।

सरकारले नि:शुल्क वितरण गर्दै आएका औषधि मध्ये कम्तीमा २५ प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने मन्त्री वाग्लेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?