News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमा महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।
- सरकारले काठमाडौं उपत्यकाका सडकलाई धुलोरहित बनाउने घोषणा समेत गरेको छ ।
१५ जेठ, काठमाडौं । सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।
काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4