News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजनाका लागि आगामी आर्थिक वर्षमा २ खर्ब ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।
१५ जेठ, काठमाडौं । सरकारले सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटमा सो घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4