+
+
Shares

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्ष जलविद्युत् र सौर्य प्रणालीबाट उक्त विद्युत् जोडिने बताए ।
  • नयाँ आयोजनाहरू राष्ट्रिय प्रणालीमा जोडिएपछि विद्युत्को कूल जडित क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्नेछ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ६७० मेगावाट जलविद्युत् र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध जोड्ने घोषणा गरेको छ ।

जसबाट राष्ट्रिय प्रसारण लाइनमा कूल जडित क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?