+
+
Shares

शालिग्राम पथ विकास गरिने

त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत त्रिवेणी धामदेखि दामोदर कुण्डलाई एकीकृत गर्दै \'शालिग्राम पथ\' विकास गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रियस्तरको रूपान्तरण शुरू गर्ने घोषणा गर्नुभएको छ ।
  • कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाइने बजेटमा उल्लेख छ ।

१५ जेठ, काठमाडौं । सरकारले शालिग्राम पथ विकास गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यस्तो घोषणा गरेको हो ।

त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

मन्त्री वाग्लले सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रियस्तरको रूपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तिर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाइने घोषणा आगामी बजेट मार्फत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?