+
+
Shares

कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट विनियोजन

चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको हो ।
  • कृषि मन्त्रालयको बजेट चालु आर्थिक वर्षको ५७ अर्ब ४८ करोड रुपैयाँको तुलनामा आगामी वर्ष घटेको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

यस्तै आव २०८१/८२ मा ५८ अर्ब ९८ करोड विनियोजन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?