फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपाली सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।
- यसअघिको \'बंकर टु ब्यारेक\' कार्यक्रमको नाम परिवर्तन गरी यो पटक आवास स्तरोन्नतिका नाममा बजेट विनियोजन गरिएको हो ।
१५ जेठ, काठमाडौं । नेपाली सेनाको जवान आवास स्तरोन्तीका लागि बजेट विनियोज हुने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् । यसका लागि २ अर्ब विनियोजन हुने उनले बताएका छन् ।
यसअघि पनि सेनाको आवास सुधार कार्यक्रम अन्तर्गत बंकर टु ब्यारेक कार्यक्रम अन्तर्गत बजेट विनियोजन हुँदै आएको छ ।
यो पटक भने त्यसको नाम मात्रै परिवर्तन गरेर आवास स्तरोन्तीको नाममा बजेट विनियोजन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4