+
+
Shares

नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमा 'रेन्जर' बोलको र्‍याप गीत सार्वजनिक गरेको छ।
  • तीन दिनअघि सार्वजनिक भएको गीतलाई मध्याह्नसम्म २६ हजारभन्दा बढीले हेरेका छन्।
  • गीतका शब्द प्रताप मगरले लेखेका छन् भने बासुदेव धिमाल मुख्य निर्देशक र सिद्धार्थ मोक्तान सहायक निर्देशक छन्।

काठमाडौं । नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ ।

नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् ।

गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?