+
+
Shares

प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाउने घोषणा गरेका छन् ।
  • प्रहरी अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग समेत गरिने बजेटमा उल्लेख छ ।
  • जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरीका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा स्तरोन्नति गरिने भएको छ ।

१५ जेठ, काठमाडौं । प्रहरी अनुसन्धानलाई प्रविधिमैत्री बनाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् ।

प्रहरी अनुसन्धानमा प्रहरीको जोडका साथै एआई (कृतिम बुद्धिमता) को प्रयोग हुने उनले बताएको छ ।

त्यस्तै भौतिक पुनर्निर्माण तथा स्तरोन्नति समेत गरिने बताइएको छ । जेनजी आन्दोलनमा प्रहरीको धेरै संरचनाहरू ध्वस्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?