१५ जेठ, काठमाडौं । सरकारले पहाडी तथा हिमाली जिल्लाका कृषियोग्य टारहरूमा लिफ्ट सिँचाइ प्रणाली मार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत पहाडका टारहरूमा सिँचाइ आयोजनाहरूबाट आगामी वर्ष २ हजार २ सय ३० हेक्टर थप सिँचाइ सुविधा विस्तार गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4