+
+
Shares

सरकारी निगमहरूको स्वामित्व परिवर्तनबारे हर्क साम्पाङको आपत्ति

नेपाल वायु सेवा निमग, नेपाल टेलिकम सहित अरु सरकारी निगमहरुलाई सरकारी–सार्वजनिक स्वामित्व मोडेलमा लैजाने घोषणा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी निगमहरूलाई सार्वजनिक स्वामित्व प्रणालीमा लैजाने नीति प्रस्तुत गरेका छन् ।
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारी निगम र प्राधिकरणलाई निजीकरण गर्ने सरकारको नीतिप्रति आपत्ति जनाएका छन् ।
  • साम्पाङले फेसबुकमा ‘सरकारले केही नयाँ स्थापना नगर्ने, तर भएको सरकारी निगम र प्राधिकरणहरु निजीकरण गरी बेचिखाने अर्थमन्त्रीको नीति लागू हुन दिनेछैनौँ’ भनी लेखेका छन् ।

१५ जेठ, काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारी निगमहरुबारे सरकारले लिएको नीतिप्रति आपत्ति जनाएका छन् ।

अर्थमन्त्री डा.स्वर्मिण वाग्लेले निगमहरुलाई सरकारी–सार्वजनिक स्वामित्व प्रणालीमा लैजाने नीति प्रस्तुत गरेका छन् । म

हर्क साम्पाङले सरकारको यस्तो घोषणाप्रति आपत्ति जनाएका छन् । ‘सरकारले केही नयाँ स्थापना नगर्ने, तर भएको सरकारी निगम र प्राधिकरणहरु निजीकरण गरी बेचिखाने अर्थमन्त्रीको नीति लागू हुन दिनेछैनौँ,’ फेसबुकमा साम्पाङले लेखेका छन्, ‘यस्तै पारा हो भने देशमा सरकारी भन्ने केही बाँकी रहने छैनन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?