News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट तीन प्रतिशत शिक्षा समता शुल्क लिने घोषणा गरेको छ ।
- बजेट वक्तव्यमा "निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ" भनिएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । आज सार्वजनिक बजेटमा ‘शिक्षा समता शुल्क’को नाममा यो कर लिने घोषणा गरेको हो ।
यसको अर्थ अब विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क तीन बढ्ने भएको छ ।
बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4