+
+
Shares

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं महानरपालिका–७ स्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–७ स्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालक पाँचथरका २२ वर्षीय सुशन योङहाङको मृत्यु भएको छ ।
  • दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
  • प्रहरीले ठक्कर दिने बसका चालकलाई पक्राउ गरेको छ ।

१७ जेठ, काठमाडौं । काठमाडौं महानरपालिका–७ स्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा ७१ प ९७४१ नम्बरको मोटरसाइकलका चालक पाँचथरको याङवरक गाउँपालिका–६ घर भएका २२ वर्षीय सुशन योङहाङ छन् । मोटरसाइकलमा सवार एक जना भने घाइते भएका छन् ।

शनबिार बेलुका बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनका ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?