+
+
Shares

संसद्‌मा लफडा : सभामुखको आसनमै पुगे विपक्षी सांसद

अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी सांसदहरूले वेल घेराउ र सभामुखविरुद्ध नाराबाजी गरेपछि १७ जेठको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
  • यसअघि स्थगित भएको बैठक पुनः शुरू भएपछि पनि विपक्षीहरूले सभामुखको आसनमै पुगेर विरोध जनाएका छन् ।

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ ।

आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।

अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।

उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?