News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी सांसदहरूले वेल घेराउ र सभामुखविरुद्ध नाराबाजी गरेपछि १७ जेठको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
- यसअघि स्थगित भएको बैठक पुनः शुरू भएपछि पनि विपक्षीहरूले सभामुखको आसनमै पुगेर विरोध जनाएका छन् ।
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा लफडा भएको छ ।
आजै यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधपछि स्थगित भएको थियो ।
अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गरिरहेका छन् ।
उनीहरू सभामुखकै आसनमा पुगेर विरोध गरिरहेका छन् । उनीहरूले सभामुखविरुद्ध पनि नाराबाजी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4