१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन् ।
संघको पहिलो अधिवेशनले गुरौको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिको नेतृत्व गरेका महतो नै अध्यक्षमा दोहोरिए हुन् ।
केन्द्रीय कार्यालय सानेपामा आइतबार राति अधिवेशन सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4