+
+
Shares

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई २ वर्ष कैद, २० हजार रुपैयाँ जरिबाना

अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते २०:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ ।
  • न्यायाधीश तेजबहादुर खड्काको इजलासले रिजाललाई दुई वर्ष कैद र बीस हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ ।
  • अदालतले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका अन्य प्रतिवादीहरूको समेत सजाय निर्धारण गरेको छ ।

३० असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ ।

अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरूलाई सजाय निर्धारण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?