+
+
Shares

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा जनकपुरधामस्थित रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाएका छन्।

११ असार, जनकपुरधाम । जनकपुरमा प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइएको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाविरुद्ध जनकपुरमा पनि प्रदर्शन भएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री शाहको तस्वीर जलाएका हुन् ।

जनकपुरको रामानन्द चोकमा प्रदर्शनकारीले प्रधानमन्त्री बालेन र उनका राजनीतिक सल्लाहकार असिम शाहविरुद्ध नाराबाजी गरे। उनीहरूले प्रधानमन्त्रीसँगै उनका राजनीतिक सल्लाहकार शाहको पनि तस्वीर जलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?