News Summary
Generated by OK AI. Editorially reviewed.- लघुवित्त पीडितहरूले कर्जा खारेज र ब्याज मिनाहाको माग राख्दै आज काठमाडौँको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।
- देशका विभिन्न जिल्लाबाट आएका पीडितहरूले सरकारसँग आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
- यसअघि उनीहरूले माइतीघर मण्डलालगायतका स्थानमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
१२ साउन, काठमाडौं । लघुवित्त पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । पीडितहरूले आज काठमाडौंको बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले लघुवित्तको कर्जा खारेज गर्नुपर्ने, ब्याज मिनाहा गर्नुपर्ने लगायत माग राखेर प्रदर्शन गर्दै आएका छन् ।
देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।
उनीहरूले यसअघि माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराए थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4