+
+
Shares

रोल्पामा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते ७:३६

१८ साउन, रोल्पा। परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ । पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?