३१ साउन, धनगढी । सुदूरपश्चिम भ्रमणका क्रममा बिरामी परेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई धनगढीबाट काठमाडौं लगिएको छ । अहिले साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत मन्त्री लम्साललाई काठमाडौं लगिएको हो ।
नेपाल सरकारबाट निर्माणाधीन आयोजना अनुगमनका क्रममा बैतडी पुगेका बेला मन्त्री लम्साल बिरामी परेका थिए । उनलाई आज दिउँसो सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर बैतडीबाट धनगढी ल्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4