News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेली उद्धारका लागि आगो बालेर धुँवाले संकेत गर्न आह्वान गरेको छ।
- प्राधिकरणले उडिरहेको हेलिकप्टरले धुँवा देख्ने र त्यसपछि उद्धार गर्न सजिलो हुने बताएको छ।
- प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल ड्रोन संघलगायत संस्थालाई खोज तथा उद्धारमा समन्वय गर्न आग्रह गरेको छ।
१० भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेली उद्धारका लागि आगो बालेर धुँवाले संकेत गर्न आह्वान गरेको छ ।
आगो बालेर धुँवा पारे उडिरहेको हेलिकप्टरले देख्न सक्ने र त्यसपछि उद्धार गर्न सजिलो हुने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्नसमेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4