+
+
Shares

हेलिकप्टरमार्फत सय बढीको उद्धार

उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा फसेका ११० जनालाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
  • प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चेबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूलीबाट ३ जनाको उद्धार गरिएको हो।
  • बुधबार भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएको छ।

१० भदौ, काठमाडौं । रसुवा बाढीमा फसेका सय बढीको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरे क्षेत्रबाट १३, मैलुङ क्षेत्रबाट ५, बेतावत्री क्षेत्रबाट ४, त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको छ।

उनीहरू सबैको नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको हो। बुधबार रसुवाको भोटेकोशीमा आकस्मिक बाढी आउँदा रसुवासँगै नुवाकोट, धादिङ, चितवनसहितका जिल्लामा ठूलो क्षति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?