+
+
Shares

गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह

पर्यटन मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक र बाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ।
  • मन्त्रालयले अर्को सूचना जारी नभएसम्म गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने जनाएको छ।

११ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ ।

मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।

मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो । सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?