+
+
Shares

रसुवा बाढीमा ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता, कुन देशका कति ?

देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते २१:३९

११ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोसी नदीमा बुधबार आएको भीषण आकस्मिक बाढीपछि ठूलो संख्यामा विदेशी नागरिकसमेत बेपत्ता भएका छन् । आज साँझसम्मको विवरणअनुसार ३२ देशका ६२४ विदेशी नागरिक बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ।

देशगत विवरणमा सबैभन्दा धेरै भारतका १७८ जना बेपत्ता छन् । त्यसपछि चीनका १००, अमेरिकाका ६५, युक्रेनका ५३ जना बेपत्ता छन् ।

बेपत्ता विदेशी नागरिकको देशगत विवरण यस्तो छ :

भारत — १७८ जना

चीन – १०० जना

अमेरिका – ६५ जना

युक्रेन – ५३ जना

अस्ट्रेलिया – ३५ जना

क्यानडा – २५ जना

रुस – ८ जना

जर्मनी- ८ जना

फिनल्यान्ड –  १ जना

लात्भिया – ६ जना

दक्षिण अफ्रिका – ६ जना

दक्षिण कोरिया –  ८ जना

जापान – ५ जना

न्युजिल्यान्ड – ५ जना

मलेसिया – ५१ जना

युनाइटेड किंगडम-  ३३ जना

फ्रान्स – ४ जना

इटाली – २ जना

आयरल्यान्ड – २ जना

इजरायल – १ जना

कजाकिस्तान – २ जना

नेदरल्यान्ड्स  – २ जना

फिलिपिन्स – १ जना

पोर्चुगल – ३ जना

सर्बिया  -१ जना

सिंगापुर – ९ जना

लिथुआनिया – १ जना

बेल्जियम  – ३ जना

स्पेन – ३ जना

बेलारुस – १ जना

हंगेरी – १ जना

स्वीडेन –  १ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?