News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य भएको छ।
- प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
- प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको थियो।
१२ भदौ, दाङ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।
प्रदेश सभाको आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4