१४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भदौ १० गते आएको बाढीका कारण प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्याउन कम्पनीले उक्त रकम उद्धार कोषलाई प्रदान गरेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हिमालयन बुलियनले सो रकम हस्तान्तरण गरेको छ । साथै कम्पनीले विपद्मा भएको ठूलो जनधन क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4