+
+
Shares

भ्याली ग्रुपले उद्धार कोषमा जम्मा गर्‍यो साढे ३४ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भ्याली ग्रुपले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग गरेको छ।
  • भ्याली ग्रुपअन्तर्गतका कम्पनी र भीएफसी रेस्टुरेन्ट प्रालिले संयुक्त रूपमा रकम संकलन गरी अनलाइनमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।
  • भ्याली ग्रुप कृषि, पोल्ट्री र खाद्य क्षेत्रका स्थापित व्यावसायिक समूहहरूमध्ये एक हो।

१६ भदौ, काठमाडौं । भ्याली कोल्डस्टोर सञ्चालक भ्याली ग्रुपले भोटेकोशी बाढी प्रभावितलाई उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भ्याली ग्रुपअन्तर्गतका भ्याली कोल्ड स्टोर, भ्याली पेलेट फिड, भ्याली एग्रो फिड तथा भ्याली एक्सप्रेस सञ्चालन गर्ने भीएफसी रेस्टुरेन्ट प्रालिले संयुक्त रूपमा उक्त रकम संकलन गरी अनलाइनमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्।

भ्याली ग्रुप नेपालको कृषि, पोल्ट्री तथा खाद्य क्षेत्रका स्थापित व्यावसायिक समूहहरूमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?