News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल रसुवा–नुवाकोट पुगेर टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमन गरेका छन् ।
- सैनिक मुख्यालयका अनुसार उनले टनेलसहित अन्य क्षेत्रको अवलोकन गरी समन्वय र सहकार्य गर्दै खोज उद्धार गर्न निर्देशन दिएका छन् ।
१८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।
उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4