News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंहलाई ब्राण्डेड बोरामा कमसल चामल प्याकिङ गरी बेचेको आरोपमा पक्राउ गरिएको छ।
- उनले कुलेश्वरस्थित न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइसको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ।
- उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको छ。
१८ भदौ, काठमाडौं । ब्राण्डेड चामल भन्दै कमसल चामल बेच्ने मान्छे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश सिंह छन् ।
उनले ब्राण्डेड बारोमा कमसल चामल प्याकिङ गरी बेचेको आरोप छ ।
कुलेश्वरमा रहेको न्यू प्रकाश खाद्य उद्योगमा लङ ग्रेन प्रिमियम स्पेशल राइस ब्राण्डको चामलको बोरा प्रयोग गरी कमसल चामल बेचेको आरोप छ ।
उनीविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4