+
+
Shares

झापामा सर्ट गनसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दमक प्रहरीले सर्टगनसहित झापाको २० वर्षीय सुमन कर्णलाई पक्राउ गरेको छ ।
  • प्रहरीका अनुसार कर्णबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार हो ।
  • जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसन्धुरा खड्काले कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक भएको बताइन् ।

७ भदौ, काठमाडौं । झापामा सर्ट गनसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले सर्ट गनसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुमन कर्ण नाम गरेका २० वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसन्धुरा खड्काले बताइन् ।

कर्ण मोटरसाइकल ग्यारेजमा काम गर्ने युवक हुन् । उनीबाट बरामद सर्टगन जेनजी आन्दोलनमा सुरक्षाकर्मीबाट लुटिएको हतियार रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?