२४ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले ग्यासको हाहाकारले मुख देखाउन नसक्ने अवस्था बनेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘भोटेकोशी बाढीले ठूलै वितण्डा मच्चायो । हामी त्यो कहरबाट अछुतो छैनौं’, सांसद चौलागाईँले भने, ‘अर्कोतर्फ हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था भएको छ । सरकार के हेरेर बसेको छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4