+
+
Shares
बक्सअफिस :

‘एलिफेन्ट्स इन द फग’ ले १० दिनमा कमायो ८६ लाख, ‘पार्वती’ र ‘गौंथली’ को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले प्रदर्शनको १० दिनमा देशब्यापी ८५ लाख ९५ हजार रुपैयाँ ग्रस कमाएको छ।
  • अविनाशविक्रम शाह निर्देशित यो फिल्मलाई आइतबारसम्म २४ हजार ४८६ जनाले हेरेका छन्।
  • नीता ढुंगाना अभिनित फिल्म ‘गौंथली’ले सोही अवधिसम्म देशब्यापी २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले घरेलु बक्सअफिसमा सुखद ब्यापार गरेको देखिएको छ । प्रदर्शनको १० दिनमा फिल्मले देशब्यापी ८५ लाख ९५ हजार रुपैयाँ ग्रस कमाएको छ ।

यो हिसाब आइतबारसम्मको हो । सोही अवधिसम्म अविनाशविक्रम शाह निर्देशित फिल्मलाई २४ हजार ४८६ जनाले हेरेका छन् ।

नीता ढुंगाना अभिनित फिल्म ‘गौंथली’ले सोही अवधिसम्म देशब्यापी २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यसलाई ७३ हजार २२३ जनाले हेरेका छन् ।

‘गौंथली’को कमाइ २५ करोड ९३ लाख रुपैयाँ ग्रस छ । यसलाई अहिलेसम्म ९ लाख ४० हजार ५६२ जनाले हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?