+
+
Shares
बक्सअफिस :

पार्वती, गौंथली र मास्टर्नीले आइतबारसम्म कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डका अनुसार ‘गौंथली’को आइतबारसम्मको कुल ग्रस कमाइ २५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
  • नीता ढुंगानाको फिल्म ‘पार्वती’को कुल ग्रस कमाइ १ करोड ५८ लाख रुपैयाँ पुगेको छ र ५४ हजार ७ सय दर्शकले हेरेका छन् ।
  • प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को ग्रस कलेक्सन ४० लाख १५ हजार रुपैयाँ पुगेको छ भने ‘हली’को कमाइ २३ लाख २४ हजार रुपैयाँ छ ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको आइतबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार, ‘गौंथली’को कमाइ पौने २६ करोड रुपैयाँ ग्रस पुगेको छ । यो फिल्मको कुल कमाइ २५ करोड ८६ लाख रुपैयाँ ग्रस छ ।

सोही अवधिसम्म यो फिल्मका ९ लाख ३० हजार टिकट बिकेका छन् ।

नीता ढुंगानाको फिल्म ‘पार्वती’को कुल कमाइ १ करोड ५८ लाख रुपैयाँ ग्रस छ । यस फिल्मलाई ५४ हजार ७ सयजना दर्शकले हेरेका छन् ।

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को ग्रस कलेक्सन ४० लाख १५ हजार रुपैयाँ ग्रस छ । ‘हली’को कमाइ २३ लाख २४ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?